लण्डनको लर्ड्स क्रिकेट मैदानमा फेरि नेपालले खेल्ने

लण्डन । लण्डनको लर्ड्स क्रिकेट मैदानमा नेपालले आउँदो वर्ष पनि खेल्ने भएको छ । विश्वविख्यात यस क्रिकेट मैदानमा यसअघि दुई पटक खेलिसकेको नेपालले आफ्नो तेस्रो लर्ड्स यात्रा सन् २०२० को अगस्टमा गर्ने भएको हो । नेपालले अगस्ट २४ तारिख सोमबारका दिन बेलायतको मेर्लिबोन क्रिकेट क्लब (एमसिसी) संग एकदिवसीय खेल खेल्ने तालिका लर्ड्सले सार्वजनिक गरेको छ … Continue reading लण्डनको लर्ड्स क्रिकेट मैदानमा फेरि नेपालले खेल्ने